Live on
Your Voice, Your Power
काठमाडौं – नायिका अनु शाहले एक गीतमा स्वर दिएकी छिन् । उनले बुधवार ‘मेरो सम्झनामा’ बोलको गीतमा स्वर दिएकी हुन् । दर्जनौं फिल्ममा अभिनय गरेकी अनु पछिल्लो समय फिल्ममा देखिएकी छैनिन् । केही समयअघि उनले धेरै फिल्म नबनेकाले फिल्ममा अफर कम आएको बताएकी थिइन् । अझै सार्वजनिक भइनसकेको उक्त गीतका शब्द पत्रकार शान्तिप्रियले लेखेका हुन्…