गसिप « Khabarhub

सौगातको फिल्ममा सृष्टि नभई हुने हो?

काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । भलै उनका हातमा एकपछि अर्को फिल्म छन् । केही वर्षयता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेमसम्बन्धमा छन् । ‘गाजलु’ गर्ल सृष्टि श्रेष्ठले यो फिल्मबाट राम्रो चर्चा पाइन् । तर उनका हातमा अरु राम्रा फिल्म परेनन् । उनलाई नरेश कुमार केसी…