गसिप « Khabarhub

दर्शकले किन पत्याएनन् नम्रताको ‘एक्सन’ अवतार?

काठमाडौं – नम्रता श्रेष्ठलाई दमदार अभिनय गर्ने नायिकाका रुपमा लिने गरिन्छ । त्यति मात्र होइन, उनले आफूले निभाएको चरित्रलाई पनि कुशलताका साथ प्रदर्शन गरेकी हुन्छिन् । पछिल्लो समय उनी चलचित्र ‘जाइरा’ मा एक्सन अवतारमा देखिएकी थिइन् । यही चलचित्रका लागि उनले कपाल समेत छोटो बनाएका थिइन् । चलचित्र निर्माण हुन पनि लामो समय लागेको थियो…