Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काइ इज पिंक’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । झण्डै ५० करोडको लागतमा बनेको यो फिल्मले तीन दिनमा केवल १० करोड रुपैयाँको व्यापार गरेको छ । भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २.५० करोड, दोस्रो दिन ४ करोड र तेस्रो दिन ४ करोड २०…