बलिउड/हलिउड « Khabarhub

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं- बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् । अभिनेत्री शिल्पा नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा विशेष अतिथिका रूपमा सहभागी हुन आएकी हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै आयोजक टोलीले उनको भव्य स्वागत गरेको थियो।  काठमाडौंस्थित सोल्टी होटलमा भइरहेको यो अन्तर्राष्ट्रिय सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ…