Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले 'कभी इद कभी दिवाली' फिल्मको छायांकन सुरु गरेका छन् । मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन सुरु गरिएको बताइएको छ । फिल्मको छायांकन सुरु भएसँगै सलमानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो…