बलिउड/हलिउड Archives | Page 58 of 180 | Khabarhub Khabarhub

आमालाई मार्ने धम्की दिँदै ग्लोरियाको यौन शोषण

लसएञ्जल्स(आजतक)– यौन शोषण मनोरञ्जनको दुनियाँमा एउटा ठूलो मुद्धा बनेको छ । आफूमाथि भएको यौन दुव्र्यवहारको विषयमा सर्वसाधारणमात्र होइन, सेलिब्रेटीले पनि खुलेर बोल्ने गरेका छन् । हालैमात्र गायिका ग्लोरिया इस्टेफनले आफ्नो जीवनका संघर्षका बारे धेरै कुरा बताइन् । उनले आफूलाई ९ वर्षको उमेरमा कसरी यौन शोषण गरियो भन्ने कुराको खुलासा गरेकी छन् । हालैको एक अन्तरवार्तामा…