बलिउड/हलिउड Archives | Page 63 of 180 | Khabarhub Khabarhub

शाहरुख, प्रियंका र कियाराको सर्वाधिक माग

मुम्बई(दैनिक जागरण)– अभिनेत्री प्रियंका चोपडाले पछिल्लो केही वर्षमा आफूलाई ग्लोबल स्टारका रुपमा स्थापित गरेकी छन् । उनको लोकप्रियताको मापन हालै गरिएको एक सर्वेको तथ्यांकलाई हेर्दा पुग्छ । उनी विश्वकै सर्वाधिक माग गरिएको कलाकारको सूचीमा तेस्रो स्थानमा छिन् । सूचीमा शाहरुख खान पहिलो स्थानमा छन् । जबकी तेलुगु स्टार अल्लु अर्जुन सूचीको दोस्रो स्थानमा छन् ।…