बलिउड/हलिउड Archives | Page 64 of 180 | Khabarhub Khabarhub

दोस्रोपटक आमा बन्दै स्कारलेट

लसएञ्जल्स(आजतक)– ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसन गर्भवती भएको चर्चा गत महिना खुबै चलेको थियो । अहिले स्कारलेटका पति कोलिन जोस्टले अभिनेत्री गर्भवती भएको कुरा स्वीकारेका छन् । उनले स्टेण्डअप कमेडी एक्टको बेला श्रीमति स्कारलेट गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् । स्कारलेटको यो दोस्रो गर्भ हो । उनको ६ वर्षको छोरी छन् । यी छोरी…