Live on
Your Voice, Your Power
काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल आलोचनाको केन्द्रमा परेकी छन् । उनले नियमित रूपमा बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म काम गर्ने कर्मचारीहरूभन्दा कलाकारहरूले बढी मेहनत गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उक्त टिप्पणी काजोलले ‘टु मच विथ काजोल एन्ड ट्विङ्कल’ नामक कार्यक्रमको दोस्रो एपिसोडमा दिएकी थिइन् । सार्वजनिक आलोचना…