Live on
Your Voice, Your Power
काठमाडौं – सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने भयले फिल्मको छायांकन स्थगित गरिएको हो । सरकारले नै २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेपछि फिल्मको छायांकन प्रभावित भएको हो । निर्देशक झरना थापाले फिल्मको छायांकन केही दिनका लागि स्थगित गरिएको जानकारी…