Live on
Your Voice, Your Power
काठमाडौं – खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउन सहयोग पु–याउने भन्दै 'महिनावारी स्वच्छता दूत' नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेनका तर्फबाट प्रियंका र आयुष्मानले मन्त्रालयसँग यस्तो सहमति गरेका हुन् । सहमति अनुसार उनीहरु एक वर्षका लागि स्वच्छता दूत रहनेछन् । खानेपानी मन्त्री विना मगरले…