Live on
Your Voice, Your Power
काठमाडौं - वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को छायाङ्कन पूरा भएको छ । फिल्मका लाइन प्रोड्युसर पुस्कर लामाकाअनुुसार फिल्मको छायाङ्कन २३ दिनमा मंगलबार पूरा भएको हो । फागुन १ गतेबाट यसको छायाङ्कन सुरु भएको थियो । निर्वाचनको कारण दिन छायाङ्कन प्रभावित भएको उनले बताए । मनोवैज्ञानिक कथा आधारित ‘कमला मिस’ मा निर्देशक नीर…