Live on
Your Voice, Your Power
काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर सार्वजनिक भएको छ । निखिल र नायिका पूर्णिका सिजापती शीर्ष भूमिकामा रहेको यस फिल्म टिजरमा एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ । एक्सनमा हेलिकोप्टर र गाडी बिस्फोट गरिएका दृश्यसमेत राखिएको छ । यसले फिल्मका एक्सन दृश्यमा राम्रै लगानी गरेको संकेत गर्छ । निखिलले यो फिल्मलाई आर्जन…