सिनेमा « Khabarhub

कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’

काठमाडौं – ‘जहाजैमा’मा अलपत्र पारेर निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘पारस’ निर्मााणको घोषणा गरेकी छन् । उनले आफ्नो जन्म दिन पारेर बिहीबार यो फिल्मको घोषणा गरेकी हुन् । गत वर्षको चैतमा अन्तिममा कृषाको निर्देशन रहेको फिल्म ‘पिताम्बर’ प्रदर्शनमा आएको थियो । गत जेठमा उनले फिल्म ‘जहाजैमा’ निर्माण घोषणा गरेकी थिइन् । यो फिल्ममा कलाकार अनुबन्धको…