सिनेमा Archives | Page 25 of 161 | Khabarhub Khabarhub

६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ

काठमाडौं - विगतका वर्षमा लगातार दयाहाङ राईका फिल्म प्रदर्शनमा आए । उनी केन्द्रीय भूमिकामा रहेको दुई फिल्मसम्म एकै मितिमा प्रदर्शन भए । धेरै फिल्ममा अभिनय गरेका कारण दयाहाङ आलोचित बने । वि.सं. ०८१ को पुससम्म आइपुग्दा उनको अभिनय रहेको चार फिल्म प्रदर्शनमा आइसकेको छ । यो वर्ष उनको अभिनय रहेको प्रदर्शनमा आएको फिल्महरु हुन्– डिग्री…