सिनेमा « Khabarhub

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा उनीहरूको फ्लपदर कम मात्रै हो . फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ब्ल्कबस्टर हुँदा ती पण्डितहरू भन्थे, ‘यो अपवादमा चलेको फिल्म हो । ट्रेन्ड सेट गर्ने क्षमता राख्दैन ।’ हुन पनि यो फिल्ममा स्टार कलाकार थिएनन् । दमदार प्रचार पनि थिएन । तर, फिल्मको व्यापार इतिहासकै सबैभन्दा बढी…