Live on
Your Voice, Your Power
काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन ४’बाट युवापुस्ता माझ परिचित रिहान गिरी फिल्ममा व्यस्त बन्न लागेका छन् । उनले गत फागुनमा प्रदर्शनमा आएको ‘होस्टल ३’मार्फत् नेपाली फिल्ममा डेब्यू गरेका हुन् । उनी भुटानी नागरिक हुन् । नयाँ कलाकार उत्पादन गर्ने सिरिजका रुपमा होस्टलका श्रृङ्खला स्थापित छन् । नायक अनमोल केसी, नायिका स्वस्तिमा खड्का र नायक…