Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय कलाकारको अभिनय रहेका कारण चर्चामा बटुलेको फिल्म ‘ह्रस्व दीर्घ’ले सुरुवाती दिनमा सुखद व्यापार गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार सुरुवाती तीन दिन शुक्रबार, शनिबार र आइतबारमा यस फिल्मले २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको हो । वितरक मनोज राठीका अनुसार शुक्रबार फिल्मले ८० लाख, शनिबार १ करोड २० लाख र…