सिनेमा « Khabarhub

एक सातामा मात्रै ‘लालीबजार’को व्यापार साढे २ करोड, कति पुग्यो ग्रस ?

काठमाडौं - अदालती प्रक्रिया र बहिष्कारको कन्ट्रोभर्सीबीच प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ प्रदर्शनको तेस्रो सातामा सशक्त रुपमा दर्शकमाझ उपस्थित भएको पाइएको छ । तेस्रो साता अर्थात् जेठ ३ देखि ९ गते भित्र अर्थात् दोस्रो सातामा मात्रौ यो फिल्मले २ करोड ३४ लाख ग्रस कलेक्सन गरेको छ । पहिलो र दोस्रो साता अर्थात् सुरुवाती ९ दिनको भन्दा…