Live on
Your Voice, Your Power
काठमाडौं– गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगीत रहेको ‘सिलौटोमा चटनी’ गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपले आफ्नो जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर…