Live on
Your Voice, Your Power
काठमाडौं– गायक ऋषि खड्का र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मया पिरिम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा रवीन लामिछानेको शब्द, ऋषि खड्काको संगीत र केशव बाडुको एरेन्ज छ । भिडियोमा अञ्जली अधिकारी र विजय पुनको अभिनय छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा शिवशरण न्यौपानेको छायांकन, प्रवीन भट्टको सम्पादन छ । https://www.youtube.com/watch?v=BJLR5bi2zu4