Live on
Your Voice, Your Power
काठमाडौं –गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिलीप कोयीको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज, रेकर्डिङ र मिक्सिङ छ । भिडियोमा शान्तकरम थापा र विनुता आले मगर(जुना) फिचर्ड छन् । भिडियोमा विष्णु खड्काको सम्पादन, विनय पौडेलको सहायक निर्देशन र कुमार आचार्यको निर्देशन छ । भिडियोका निर्माता…