Live on
Your Voice, Your Power
काठमाडौं– गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्विनः सुपरम्यान’ को भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा तिलक बस्नेतको शब्द र संगीत छ । गीतमा रमेश सिन्चुरीको संगीत संयोजन छ । भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वास फिचर्ड छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन…