संगीत « Khabarhub

गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैतमा काठमाडौंमा आयोजना गर्न लागेको एघारौं संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ । राजधानीमा शनिबार भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले वैद्यलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ । भेलाले…