संगीत « Khabarhub

र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यलयको निर्देशन

काठमाडौं- र्‍याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द प्रयोग भएको पाइएपछि प्रहरीले कारबाहीका लागि उनको खोजी सुरु गरेको छ । उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको नयाँ भिडियोमा प्रयोग भएका शब्द आपत्तिजनक भएको भन्दै  प्रहरी प्रधान कार्यालयले कारबाही साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको हो। यस अघि पनि भिटेनले प्रहरीलाई आपत्तिजन शब्दहरु…