Live on
Your Voice, Your Power
काठमाडौं– गायिका मेलिना राई र देव कुमार तामाङको स्वरमा रहेको तिमी पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एल्बम तिमी पहरा मा समाबेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइस्ट राईको सँगित र गीतलाइ शाहस हाक्यले एरेन्ज गरेका हुन् । निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ ।…