Live on
Your Voice, Your Power
काठमाडौं – रविन बर्तौला र बिन्दु परियारको आवाजमा रहेको ‘भन न भन’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा एकनारायण भण्डारीका शब्द छन् भने संगीत आशिष अविरलको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा पुष्प खड्का र आँचल शर्माले अभिनय गरेका छन् । भिडियोमा आँचल र पुष्पलाई गम्भीर विष्टले…