Live on
Your Voice, Your Power
काठमाडौं – सुगम गायिका कुन्ती मोक्तानको आवाजमा सजिएको ‘सैलुङको थुम्काहरु’ बोलको गीत सार्वजनिक भएको छ । भिजिट नेपाल २०२० लाई चिनाउनसमेत सहयोग पुग्ने गरी तयार पारिएको गीतमा कुन्ती मोक्तानको स्वर सुन्न सकिन्छ भने रिद्दि श्रेष्ठको शब्द रहेको छ । यस्तै गीतमा शिलाबहादुर मोक्तानको संगीत र तथा एरेन्ज रहेको छ । गीतमा शैलुङको सुन्दरताको वर्णन गरिएको…