Live on
Your Voice, Your Power
काठमाडौं – गायिका संगीता रायमाझीको आवाजमा सजिएको गीत बजारमा आएको छ । ‘तिम्रो माया कति दिनलाई’ बोलको गीतमा दिपक शर्माको लय तथा शब्द रहेको छ । यस्तै गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायिका वर्षा राउतले अभिनय गरेकी छिन् । उस्तै गीतमा विकास लामिछानेको पनि अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको…