रोचक/विचित्र संसार « Khabarhub

विमान भित्रै दुई युवाको यस्तो हर्कत ! (भिडियोसहित)

काठमाडौँ– हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धारण गरिएको हुन्छ । त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन् । तर अहिल सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको यस भीडियोमा विमान भित्रको दृष्य रोचक छ । जहाँ यात्रु सिटमा बसेका दुइ व्यक्ति धमाधम आफ्नो…