Live on
Your Voice, Your Power
१. चिल्लो पदार्थ बदाम जति तौलको हुन्छ त्यस तौलको ५०% चिल्लो पदार्थ हुन्छ । त्यस्तै अण्डा जति तौलको हुन्छ त्यस तौलको १२% मात्र चिल्लो पदार्थ हुन्छ । २. धर्म प्रचार सन् ५९७ सालमा पोप ग्रेगोरीले इटालियन सन्त अगस्टिनलाई ३० जना अन्य व्यक्तिहरुका साथ इङ्ग्ल्याण्डमा इसाई धर्म प्रचार गर्न पठाएका थिए । ३. भिटामिन ए गाँजरमा…