Live on
Your Voice, Your Power
विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भएपनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् । चीनको मिआओको एक गाँउमा यदि कुनै परिवार वा चिनजानका व्यक्तिको मृत्यु भएमा, विशेषगरी महिलाले मृत शरीरबाट कपाल काटेर टोपी बनाउँछन् ।…