Live on
Your Voice, Your Power
१. महिला जनाउने शब्द महिलाहरुलाई जनाउन she शब्द बाह्रौं शताब्दीतिर मात्र प्रयोगमा आएको हो । त्यति बेला अङ्ग्रेजी भाषाको सुरुवात भएको ४०० वर्ष बितिसकेको थियो । she शब्द भाइकिङहरुले प्रयोग गर्ने seo शब्दबाट आएको हो । २. चिनीको मात्रा स्ट्रबेरीमा भन्दा लेमनमा बढी चिनीको मात्रा हुन्छ । ३. बिरालोको मम्मी मिश्र देशमा मानिसको साथसाथै बिरालोको…