Live on
Your Voice, Your Power
१. आमाशय हाम्रो आमाशयले प्रत्येक दुई हप्तामा Mucus को नयाँ तह बनाउने गर्छ । यदि यो नयाँ तह बनाइएन भने आमाशले आफूलाई आफैले पचाउने गर्छ । २. चेकमेट बुद्धिचाल खेलमा प्रयोग गरिने अँग्रेजी शब्द Checkmate पर्सियाको ShahMat भन्ने शब्दबाट आएको हो, जसको अर्थ राजा मर्यो भन्ने हुन्छ । ३. निद्रामा बोल्नु सुतिरहेका या निदाइरहेका बेला…