Live on
Your Voice, Your Power
१. पसले/दोकाने फिनल्याण्ड देशको फिनिस भाषामा पसलेलाई Saippuakauppias भनिन्छ । यो शब्द उल्टोसुल्टो गरी पढ्दा उस्तै हुन्छ । २. हात्तीको सुँडको मसल हात्तीको सुँड हजारौँ मांसपेसी मिलेर बनिएको हुन्छ । त्यसै कारण हात्तीले जस्तो तरिकाले पनि सुँडलाई बटारेर चलाउन सक्छ । ३. क्युबाको राष्ट्रिय चरा क्युबा देशको राष्ट्रिय चरा हर्मिङ वर्ड हो । ४. अन्योलको…