Live on
Your Voice, Your Power
एजेन्सी- मानिसहरु भन्ने गर्छन् माया संसारमा सबैभन्दा ठूलो चिज हो । मायामा मानिसहरु जे पनि गर्न तयार हुन्छन् । बेलायतका पनि एक दम्पतिको यस्तै घटना छ । माया मानिसको भावना मात्र नभएर एउटा दुनियाँ नै हो । जसले माया बुझ्छ उस्ले जिन्दगी र यो दुनियाभन्दा ठूलो अरु केही ठान्दैन । यस्ता मानिसहरुको पनि कमी छैन,…