रोचक/विचित्र संसार « Khabarhub

बलेले ‘आई लभ यु टु’ भन्दा मुन्नी बेहोस्

बलेले जिक्रीको गर्ल फ्रेन्ड मुन्नीलाई एकदमै मन पराउँथ्यो । तर, मुन्नीले भने उसलाई बाल दिन्न थी । अनेक गर्दा पनि मुन्नी नमानेपछि बलेलाई लाग्यो म मुन्नीलाई ‘आई लभ यु’ भनाएरै छाड्छु । एक दिन एउटा आइडिया लगायो र मुन्नीसँग भेटेर कुरा गर्न थाल्यो । बले – मुन्नी म तिमीलाई एउटा प्रश्न गर्छु, उत्तर दिन सक्छौ…