Live on
Your Voice, Your Power
एजेन्सी- धेरै मानिस जीवन जिउन अनेकौं संर्घष गर्दछन् । सकेसम्म आफूलाई जीवित राख्न कैयौं कष्टहरुको सामना गर्नुपर्ने हुन्छ । किनकी लामो समय बाच्ने हरेक मानिसको चाहना हुन्छ । केही अपवादबाहेक हरेक मानिस मर्न चाहँदैनन् । त्यसैले बाच्नका लागि सकेसम्म मानिस जे गर्न पनि तयार हुन्छ । तर यो संसारमा केही यस्ता मानिस पनि छन्, जो…