रोचक/विचित्र संसार « Khabarhub

गज्जबका कलाकार, जसले सुकेका पातबाट बनाउँछन् आकर्षक चित्र

एउटा भनाइ छ, यदि केही गर्ने रहर हुन्छ भने अँध्यारोमा पनि बाटो भेटिन्छ । हालै एक यस्ता कलाकार भेटिएका छन्, ती कलाकारले सुकेका पातबाट पनि अजिबका चित्रहरु तयार पार्ने गरेका छन् । हो, सुकेका पातबाट कसैले विभिन्न आकार बनायो भन्दा धेरैलाई अपत्यारिलो लाग्ला तर यो वास्तविकता हो । यो समाचार नेपालको भने होइन । कलाकार…