रोचक/विचित्र संसार Archives | Page 69 of 70 | Khabarhub Khabarhub

साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण, भिडियो बन्यो भाइरल

भारत– भारतमा एउटा मत्त हात्तीले बाँधेको साङ्गलोबाट मुक्त हुने कोशिश गर्दागर्दै हृदयविदारक रुपमा प्राण त्याग गरेको छ । दक्षिण भारतको कर्णाटक राज्यमा रहेको नागरहोल राष्ट्रिय निकुञ्जमा साङ्गलोले बाँधिएको सो हात्तीले अन्तिम स्वास रहुन्जेलसम्म साँग्लोबाट मुक्त हुन खोजिरहेको थियो । अन्ततः त्यही साङ्गलोले बाँधिएकै अवस्थामा त्यो हात्तीले अन्तिम स्वास लियो । हात्तीको रेखदेख गर्ने माउतेका अनुसार…