Live on
Your Voice, Your Power
एकपटक गंगा मातासँग कसैले सोध्यो-तपाईंको जलमा यति धेरै मानिसले नुहाउँछन् र आफ्नो पाप पखालेर जान्छन्। तपाईंको पानी त पापै पापले भरिन्छ हैन त ? गंगाले उत्तर दिइन- ‘होइन म त सबै पाप समुद्रलाई दिन्छु नि।’ उसले यही प्रश्न समुद्रसँग दोहोर्यायो। समुद्रले भन्यो-‘म सबै पाप बादललाई फर्काउँछु।’ अब उसले बादललाई सोध्यो-‘तपाईं सबै यी पाप के गर्नुहुन्छ…