Live on
Your Voice, Your Power
काठमाडौं– मलेसिया सरकारले अवैध रुपमा बसिररहेका विदेशी कामदारलाई घर फिर्तीका लागि शुरु गरेको ‘ब्याक फर गुड’ कार्यक्रममा नेपाली श्रमिकको सहभागिता बढ्दो छ । गएको दुई हप्तामा ‘ब्याक फर गुड’ कार्यक्रममा २ सय जनाभन्दा धेरै सहभागी भएको मलेसियास्थित नेपाली राजदूतवासले जानकारी दिएको छ । अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सय वटा ट्राभल डकुमेन्ट बनिसकेको…