Live on
Your Voice, Your Power
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि सिण्डिकेट अन्त्य भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा संसद उठाएको प्रश्नको जवाफ दिदै मन्त्री विष्टले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्था छनोट भएपछि विचौलियाले कामदार ठगी खाने सिण्डिकेट अन्त्य भएको बताएका छन् । श्रम सम्झौता अनुसार जापानसँग कामदार आपूर्ति…