Live on
Your Voice, Your Power
काठमाडौं– मलेसियास्थीत नेपाली दूतावासले नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्दा संयमता अपनाउन आग्रह गरेको छ । दूतावासले विभिन्न संघसस्थालाई धार्मिक तथा साँस्कृतिक महोत्सव, विदाको अवसरमा कलाकारहरुलाई निम्ता गरेर कार्यक्रम आयोजना गर्दा संयम अपनाउन आग्रह गरेको हो । नेपाली कलाकार बोलाएर धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्दा सम्बन्धित देशको समुदायलाई असर नपार्न दूतावासले विज्ञप्तिमार्फत सूचित गराएको छ ।…