Live on
Your Voice, Your Power
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन महाहन्ट शुरु भएको छ । हरेक वर्ष पुसमा गरिँदै आएको महाहन्ट यस वर्ष पनि सञ्चालन गरिएको हो । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म…