Live on
Your Voice, Your Power
पत्थरी भएमा पेट दुख्ने, फुल्ने, वायु बढ्नेजस्ता लक्षणहरू देखा पर्दछन् । पित्त थैलीमा पत्थरी भएमा ग्यास्ट्रिकमा जस्तै पत्थर पित्त नलीमा अड्किएमा कमलपित्त (जन्डिस) लाग्ने सम्भावना हुन्छ । कहिलेकाहीँ त्यसको प्रभाव कलेजोमा पनि पर्न सक्छ । मिर्गौलामा पत्थर जमेमा पिसाब फेर्न गाह्रो हुन्छ । साथै ढाड, कम्मर र पेट पनि दुख्छ । खान र गर्न नहुने…