Live on
Your Voice, Your Power
अहिले बदलिँदो जीवनशैलीका कारण धेरै व्यक्तिमा उच्च रक्तचापको समस्या बढेर गएको छ । जाडोमा त झन् रक्तचाप उच्च हुने समस्या बढ्दै जाँदा विभिन्न शारीरिक समस्या आउने गर्दछ । जाडोको समयमा अरू समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने, टाउको दुख्ने हुन सक्छ । जाडोमा पानी पनि कम पिउनाले स्ट्रोक पनि हुन सक्छ । स्ट्रोक…