Live on
Your Voice, Your Power
शरीरलाई उभिन, अड्याउन ढाडको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । एकै आसनमा लामो समय बस्ने, सुत्ने वा पल्टने गर्दा साथै भारी काम गर्दा ढाडका विभिन्न समस्याहरू आउने गरेको पाइन्छ । आजकल धेरै मानिसमा ढाड दुखाई लगायतको समस्या हुने गरेको छ । यस्तोमा ढाडलाई आराम दिन योग गर्न सकिन्छ । तर कसरी ? क) सबैभन्दा पहिले योगम्याटमा…