टिप्स « Khabarhub

मुटु रोगीलाई रातो मासु वर्जित 

काठमाडौं- दशैं नेपालीहरूको महान् चाड हो । अन्य समय भन्दा तुलनात्मक रूपमा दशैंको बेला धेरै मासु खाइन्छ । विशेष गरी मासुकै चाड भनेर पनि दशैंलाई चिनिन्छ । मानव स्वास्थ्यका लागि केही हदसम्म मासु चाहिने तत्त्व पनि हो । तर मासु खाँदा सचेतना अपनाउन जरुरी हुने चिकित्सकहरू बताउँछन् । गंगालाल हृदय रोग केन्द्रमा कार्यरत मुटु रोग…